मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
वाग्मती । मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा...
स्वास्थ्यकर्मीलाई कोरोना अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
सिरहा । धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएसँगे अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
संक्रमित...
टोखाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना
काठमाडौंं । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडाैैंको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि...
सूचना विभाग जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हट्यो
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका समयमा पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हटेको छ ।
सञ्चार संस्थामा कार्यरत सबै पत्रकार नहुने र सबैले सूचना विभागको प्रेस पास नलिने भन्दै सर्वत्र...
मकवानपुरमा आजदेखि चार स्थानीय तहमा निषेधाज्ञा लागू
टिस्टुङ । मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला...
आज बिहान बायोग्यास कारखानामा भीषण आगलागी
झापा । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको...
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला...
अक्सिजन अभावका कारण बिरामी छटपटाउन थाले
दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो।
आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि...
जापानकाे प्रधानमन्त्री निवास भूतको डरले नाै वर्षदेखि खाली
एजेन्सी । विगत ९ वर्षदेखि भूतका डरले जापानको प्रधानमन्त्री निवासमा नबस्ने कार्यको निरन्तरता मौजुदा प्रधानमन्त्री योशिहिदे सुगाले पनि दिएका छन् ।
जापानी प्रधानमन्त्रीको औपचारिक निवासलाई सोरी कोटेइ भनिन्छ । यो निवासमा भूतको वास भएकाले प्रधानमन्त्रीले...
आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा
काठमाडौ । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार...

























