मुख्यमन्त्री पोखरेलले अपनाए टिकाउ हुने यस्ताे सूत्र

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१...

कांग्रेसद्वारा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्टयाउन आग्रह

काठमाडौंं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रहΥ गरेको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत...

बजेट अभावका कारण चालू आवमा ‘फ्लाइओभर’ निर्माण अघि नबढ्ने

काठमाडौं । सडक विभागले कोटेश्वर–कलंकी खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालू आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने...

मन्त्रिपरिषद् बैठकबाट आज रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय

काठमाडौँ/बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषिमन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई...

काेराेना दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताएका छन्। नेपाल अर्थिक पत्रकार समाज(सेजन)ले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटका...

राष्ट्रपतिद्वारा विश्वासको मतका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन...

लाजनीति (कविता)

-तीर्थराज जोशी न पैसा कमाएँ न गुण्डा बनाएँ । न हिंसा चलाएर शान्ति मनाएँ ।। न पाटी उधारेँ न बाटो बिगारेँ । न धोका दिएरै कतै घात पारेँ ।। न नेताहरुको बनेको छु झोले । न सिद्धान्त घोकी मीठा बात...

दुई संविधान सभा सदस्यको निधन

काठमाडौं /दुई जना संविधान सभा सदस्यको निधन भएको छ। एक जनाको लडेर तथा अर्काको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो। नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति तथा संविधान सभा सदस्य शिवबहादुर खड्काको आइतबार उपचारका...

सर्वोच्च अदालतद्वारा चार सांसदहरुको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं– जनता समाजवादी (जसपा)को लुम्बिनी प्रदेश सभाका ४ जना सदस्य (सांसद)हरुको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध सर्वोच्च पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना...

पछिल्लो चौबीस घण्टामा सात हजार १३७ सङ्क्रमित थपिए, २७ जनाकाे मृत्यु

२७ काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस...

RECENT POSTS

HOT NEWS