बीमा क्षेत्रमा हालसम्मकै कम उमेरकी प्रमुख कार्यकारी अधिकृत उपासना
काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् ।...
बाँकेमा १४ महिने बालक र १११ वर्षीया वृद्धासहित ३०५ जनाले कोरोना जिते
बाँके - कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको बाँकेमा संक्रमित निको हुनेको संख्या पनि बढिरहेको छ। आइतबार (आज) जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३०५ जना डिस्चार्ज भएका छन्।
कोरोना जितेर घर फर्किनेहरूमा...
निषेधाज्ञामा पनि शेयरबजारलाई उपलब्धीमुलक
काठमाडौं । तिव्ररुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा शेयरबजारलाई भने उपलब्धीमुलक देखिएको छ ।
आज नेप्से परिसुचक ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुग्दा ७ अर्ब ३६ करोड ८...
मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको र सोही आधारमा उहाँ नियुक्त हुनुभएको हो । उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा...
पृथ्वीमा चार अन्तरिक्ष यात्री सकुशल अवतरण
वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।
ती...
काभ्रेमा आज रातिदेखि निषेधाज्ञा
काठमाडौं । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ । जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहनुभएका...
त्रिपुरेश्वरमा मास्कको मुल्य दोब्बर लिने कम्पनीमाथि कारवाही
काठमाडौँ । दोव्वर मुल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना सहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मुल्य...
मोरङको रतुवामाई नपामा महिलाको शव भेटियाे
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो ।
भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन...
नागरिक एपबाट क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने
काठमाडौं । सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ।
आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएकाे हो।
प्रधानमन्त्री...
डडेल्धुरामा दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट
डडेल्धुरा । यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग...

























