अत्यावश्यक वस्तु लगायत तरकारीको मुल्य बढ्याे
काठमाडौं । कोरोना भेरियन्टको दोस्रो लहर बढैसँगै संक्रमितको संख्या दिनहुँ बढ्दै छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तु लगायत तरकारीको मुल्य बढेको छ । निषेधाज्ञा कति लम्बिने कुनै पत्तो...
गृहद्वारा कोभिड–१९ सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै आठ जिल्लामा आंशिक र...
उपप्रधानमन्त्रीद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन
काठमाडौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काेराेना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण...
महामारीले प्रभावित बनाएपछि डाेल्पाका यार्सागुम्बा पाटनामा खुला
डोल्पा– अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ। शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो।
कोराना कहरका कारण अघिल्लो वर्ष...
काठमाडौंमा चेकिङ कडाइ
काठमाडौं । नेेेेेपाल प्रहरीले निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले काठमाडौंमा चेकिङ जारी राखेको छ ।
निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले जनाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर...
रुसमा एक घरमा आगलागी हुँदा आठको मृृत्यु
एजेेेेेेन्सी । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ ।
पछिल्लो समाचारअनुसार सो आगलागीमा...
अबदेखि अनलाइनबाटै पत्रकारहरुले परिचय पत्र नविकरण हुने
काठमाडौं । अब पत्रकारहरुले परिचय पत्र नविकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।
आइतबार सूचना तथा प्रविधि दिवसको...
साताको पहिलो दिन सुनको भाउ बढ्याे
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज...
मन्त्रिपरिषद बैठक पाँच बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो।
बैठकमा सिसिएमसीले प्रस्ताव गरेका विषयलगायतमा छलफल हुने एक स्राेतलेे जनाएका छन् ।
शुक्रबार बसेको...
ओस्कार अवार्ड जितेकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन
काठमाडौँ- ओस्कार अवार्ड जितेकी अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो ।
उनका भाइ अपोलो ...

























