जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोग गरी रोग लाग्नै नदिने उपाय  

काठमाडौं । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका...

बाँकेमा थप चार कोरोना सङ्क्रमितको मृत्यु

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो । उहाँका...

प्रहरीले आफ्नै आइसोलेशन केन्द्र बनाउने

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै नेपाल प्रहरीले आफ्नै आइसोलेशन केन्द्र बनाउन थालेको छ । भाइरस तीव्र गतिमा फैलिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रहरी कार्यालयमा छुट्टै आइसोलेशन केन्द्र बनाउन थालिएकाे हो । प्रहरी प्रधान कार्यालयमा रहेका ४५ जना...

ओखलढुङ्गामा पहिरा जादा सात चौपाय पुरिएर

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार/साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय...

सूचना तथा सञ्चार प्रविधिको युग : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्। ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन...

अनिश्चितकालका लागि धनुषाको मालपोत र नापी कार्यालय बन्द

जनकपुरधाम/धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलकाे राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उनको राजिनामा स्विकृत गरेका छन् । मुख्यमन्त्री पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा बुझाएका...

अस्पतालहरुमा अक्सिजन सिलिन्डरकाे अभाव हुन नदिन निर्देशन

काठमाडौं । संसदीय समितिले अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा कोभिड–१९ को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग...

हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती

 सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने...

थप छ जिल्लामा निषेधाज्ञाको घोषणा

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै शनिवार आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ ।  यो सँगै  २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको,...

RECENT POSTS

HOT NEWS