श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने जनाएका छन् । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी मासिक १५ हजार रुपैयाँ हुने...

इजरायलद्वारा आफ्ना नागरिकलाई विभिन्न मुलुक प्रवेशमा राेक

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई विभिन्न मुलुकको भ्रमणमा रोक लगाएको छ। पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट भेटिएको तथा अवस्था भयावह भएकाले इजरायलले भारतलगायत सात मुलुकमा जान आफ्ना नागरिकलाई...

उपत्यकासहित अधिकांश स्थानमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पानी परिरहेको छ। गएरातिदेखि पर्न सुरु गरेको पानी अबको दुई-तीन घण्टासम्म निरन्तर पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...

फास्ट–ट्र्याक निर्माण कार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  हुने

काठमाडौं/मधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ । (फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न   उठ्नुका साथै सार्वजनिक लेखा  समितिले दुईवटा  टनेल समेटिएको...

तीन बालकको शव भारतीय नंबरप्लेटको कारमा

दाङ / दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृत फेला परेको घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। तीन बालकको शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले सुरु गरेको छ । नेपालगञ्जबाट...

संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको...

भारतमा संक्रमित संख्या दैनिक चार लाख नाघ्न थाल्यो

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक चार लाख नाघ्न थालेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत...

सुर्खेतमा कृत्रिम अभाव रोक्न बजार अनुगमन

काठमाडौं । कोभिड–१९ संक्रणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरूको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिवार...

मंगल ग्रहमा सास फेर्न मिल्ने !

वासिङटन । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले...

एमालेद्वारा १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा...

RECENT POSTS

HOT NEWS