एनएसएल फुटबलको शिर्ष स्थानमा
काठमाडौं/धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–० ले पराजित गरेको हो।
दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि...
कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारकाे गैरजिम्मेवारी : नेपाल चिकित्सक संघ
काठमाडौं - नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैरजिम्मेवारीपूर्वक यस किसिमको...
नेपालका ३५ औँ प्रधानमन्त्री खनाललाई काेराेना, नर्भिक भर्ना
काठमाडाैं- नेपालका ३५ औँ प्रधानमन्त्री एवम् नेकपा (एमाले)का बरिष्ठ नेता झलनाथ खनाललाई काेराेना संक्रमण भएकाे छ।
पखाला लागेपछि मनमाेहन अस्पताल भर्ना भएका खनालकाे पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे। संक्रमण पुष्टि भएसँगै उनलाई मनमाेहनबाट...
पछिल्लाे २४ घण्टामा पाँच हजार ७०६सङ्क्रमित, १९ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको
छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना...
सभापति देउवाद्वारा पूर्वउपकूलपति प्रा. विदुर पौडेलको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो ।
सभापति देउवाले...
कोरोनाका कारण श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै व्यवस्थापन गर्न माग प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न...
सरकारलाई संकटसँग लड्नका लागि देशका सम्पूर्ण शक्ति परिचालन गर्न राप्रापाद्वारा आग्रह
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय संकटसँग लड्नका लागि देशका सम्पूर्ण राजनीतिक, आर्थिक, बौद्धिक र प्राविधिक शक्तिलाई एकीकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर...
श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियनद्वारा शुभकामना
काठमाडौं - यस वर्षको १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै श्रमजिबि हरुलाई शुभकमाना व्यक्त गरेको छ।
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै केन्द्रले देश कोबिडको महामारीसँग जुधिरहेको...
सरकारद्वारा चार कम्पनीलाई रेमडिसिभिर आयातका लागि अनुमति
काठमाडौं/सरकारले कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधिको थप ५५ हजार भाइल आयातका लागि अनुमति दिएको छ। कोरोना संक्रमरको दर तीव्र गतिमा बढ्दै गएपछि औषधि व्यवस्था विभागले थप ५५ हजार भाइल...
स्वास्थ्य मन्त्रालयद्वारा कोभिड–१९ को सङ्क्रमणबाट कडा रुपमा पालना गर्न अपिल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुुुक्रवार जारी गर्नुभएको...

























