मजदूर आन्दोलनको सम्झनामा मई दिवस

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा...

धनुषामा आफ्नै श्रीमतीले श्रीमानको हत्या

जनकपुरधाम/धनुषामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको हंसपुर नगरपालिका वडा नं. ६ को टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई घरायसी विवादमा देवरहरुसँग मिलेर श्रीमतीले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले...

बाँकेमा छ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके/यहाँ गत रातभरिमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको...

विप्लवद्वारा देशभक्तहरुको संयुक्त सरकारको प्रस्ताव

काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशभक्त प्रगतिशीलहरुको संयुक्त सरकार गठन हुनुपर्ने जनाएका छन् । उनले मई दिवसमा विज्ञप्ति जारी गर्दै त्यस्तो प्रस्ताव गरेका हुन् । विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिएका छन्...

भारतलाई चिनियाँ राष्ट्रपति सीद्वारा सहयोगको प्रस्ताव

एजेन्सी । कोरोना महामारीको आँधी थेग्न मुस्किल भईरहेको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको प्रस्ताव गरेका छन् । चिनियाँ राष्ट्रपति चिनफिङले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महामारीसँग जुध्न सान्त्वना सन्देश पठाउँदै सहयोग प्रस्ताव गरेको हो...

प्रहरीले मास्क नलगाई  सडकमा हिँड्ने ३५४ जनालाई नियन्त्रणमा

गुल्मी/गुल्मीमा मास्क नलगाई  सडकमा लखरलखर हिँड्ने ३५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  प्रहरीले  उनीहरूलाई १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिँड्ने र सवा साधनमा यात्रा गर्नेहरूले...

पेट्रोलियम पदार्थको सहज आपूर्ति

काठमाडौँ/कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ । पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए । माग...

अलकायदा आक्रमण बढ्ने बहाना गरेर समय लम्ब्याउने खेलमा अमेरिका

काठमाडौ / अमेरिकाको रक्षामन्त्रालयले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेसँगै त्यहाँको कर्पोरेट मिडियाले आतंकवादी गितिविधि बढ्ने त्रास फैलाउने काम गरिरहेकाछन् । सीएनएनसमेतका  अमेरिकाका कर्पोरेट मिडियाले अल कायदाको मुखपत्रको रूपमा कार्यगरिहेको माध्यमको हवाला दिँदै अल कायदाको...

निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू

काठमाडौंं ।  सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन निर्देश गरेको छ । प्रधानमन्त्री तथा...

सहरबजारभन्दा ग्रामीण क्षेत्रमा बढी काेराेना सङ्क्रमणकाे जाेखिम

डोटी ।  जिल्लामा पछिल्लो केही सातायतादेखि कोभिड-१९ संक्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख सहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारीगरी घर...

RECENT POSTS

HOT NEWS