कैलालीमा थप दुई सङ्क्रमितको मृत्यु

कैलाली– कैलालीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको...

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा निधन

काठमाडौं– राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा निधन भएको छ। वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भई उपचारका लागि उनलाई सिनामङ्गलस्थित काठमाडौँ मेडिकल...

भारतमा काेराेनाबाट तीन हजार चार सय जनाको ज्यान गयो

काठमाडाैं - भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको...

सिईडिबि हाइड्रोपावरकाे प्राथमिक शेयर आईपीओमा पहिलो दिनमै करिब ३ गुणा आवेदन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा पहिलो दिनमै करिब ३ गुणा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार शुक्रबार सम्ममा ३ लाख ९०...

दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित...

सरकारले श्रमकाे सम्मान र मर्यादित कामको अवधारणालाई प्रवद्र्धन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन।...

सरकारलाई काेराेना नियन्त्रणका लागि कांग्रेसकाेे ११ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् । आफ्नो निजी निवास बुढानीलकण्ठमा...

लकडाउनका कारण आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस प

काठमाडौं । आज १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अघिल्ला बर्षहरुमा नेपालमा पनि मनाईदै आएको यो दिवस कोरोनाका कारण गतबर्ष झै यो बर्षपनि प्रभावित बनेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण यो बर्ष...

पाल्पामा आज राति र गुल्मीमा १८ गते रातिदेखि निषेधाज्ञा

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित...

राष्ट्रियसभा उपनिर्वाचनका लागि तोकियो मतदान केन्द्र

काठमाडौंं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३)...

RECENT POSTS

HOT NEWS