कोरोना सङ्क्रमित पाँच हजार ६५७ जना थपिए

काठमाडौं/नेपालमा कोरोनाभाइरसका पाँच हजार ६५७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...

चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं/लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य घटेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार...

लोक गायक प्रकाश सपुतलाई कोरोना

काठमाडौं/लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। सपुतले शुक्रबार सामाजिक संजाल मार्पत आफूलाई कोरोना पुष्टि जानकारी दिएका छन्। 'धेरै शरिर दुख्ने/गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल...

पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया सफल

काठमाडौं/पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ। काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार बिहान उनको शल्यक्रिया गरेकोे हो।  नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले...

भेरी अस्पतालका काेभिड १९ संक्रमित अक्सिजनको भरमा मृत्युसँग लडाइँ

बाँके । भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्,...

काठमाडाैंंमा निषेधाज्ञा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौंं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो...

निषेधाज्ञा जारी गरेपछि खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र सञ्चालनमा

काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य...

टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक मूर्ति चाेरी

डोल्पा/काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन्। मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए। उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत...

भारतमा लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो

कैलाली । रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन...

RECENT POSTS

HOT NEWS