देशमा कोभिड–१९ अहिलेसम्मकै बढि निधन

काठमाडौं । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले...

चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न...

शहर रित्तियो, गाउँमा भने जोखिम

काठमाडौँ/ काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए...

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मनाङ्गे

काठमाडाैं/स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४...

पछिल्लो २४ घण्टामा ३५ संक्रमितको मृत्यु

काठमाडाैं/पछिल्लो समय पुनः फैलिँदै गएको कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। पछिल्लो २४ घण्टामा मात्र ३५ संक्रमितको मृत्यु भएको छ। यो समयमा १२ हजार ५ सय ९७ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ८...

साताको अन्तिम दिन नेप्सेका अधिकांश उपसूचकहरु हरियो भएर बन्द

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेका अधिकांश उपसूचकहरु हरियो भएर बन्द भएका छन्। कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये यस दिन ११ उपसमूहका सूचकहरु बढेर बन्द भएका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत...

ब्राजिलमा २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु

ब्राजिल/ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र पछिल्लो२४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका नागरिकको एकै दिनमा ज्यान गएको हो । यो...

रौतहटमा काेराेना सक्रिय संक्रमित बढेपनि तयारी भने शून्यनै !

 रौतहट । जिल्लामा सक्रिय संक्रमितको संख्या १०७ पुगेको छ । एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ । बुधबार गौर अस्पतालमा २८ जनाको स्वाब परीक्षण गर्दा ५० प्रतिशत अर्थात् १४ जनामा कोरोना संक्रमण पुष्टि छ । रौतहटका...

अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि आफ्ना नागरिकलाई अमेरिकाले यस्तो आग्रह गरेको हने । स्वास्थ्य सेवाको अत्यन्त अभाव हुन थालेकाले बुधबार अमेरिकाले...

वीरेन्द्रनगरमा ब्राउन सुगरसहित पक्राउ

सुर्खेत । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ गण्डकी लाईनबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–९ बस्ने भारत घर भएका २८ वर्षीय...

RECENT POSTS

HOT NEWS