आजदेखि टीकापुर र सेती प्रादेशिक अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा बन्द
टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना...
रुसद्वारा नेपाललाई ८० लाख डोज खोप दिने
काठमाडाैं । रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच...
यस्ताे रह्याे अमेरिकी राष्ट्रपति बाइडेनकाे १०० दिनकाेे नेतृत्व !
काठमाडौं/अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका विश्व समुदायमा विभिन्न मुद्दामा नेतृत्वदायी भूमिका खेल्ने गरि आएको र त्यसलाई कायम राख्नका लागि आन्तरिक रुपमा राजनीतिक मत भिन्नता रहे पनि सहकार्यको खाँचो रहेको जनाएका छन् ।
आफ्नो कार्यकालको पहिलो...
कोरोना संक्रमणबाट थप आठ जना जनाको मृत्यु
काठमाडौं/बाँकेमा कोरोना संक्रमणबाट थप आठ जना जनाको मृत्यु भएको छ। हिजो साँझबाट आज बिहानसम्म बाँकेमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।
मृत्यु हुनेमा बाँकेको...
चौथो अध्यक्ष कप भलिबलकाे उपाधी पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गाकाे पाेल्टामा
खोटाङ । खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो...
कोरोना सङ्क्रमण उच्चदरले फैलिदै
काठमाडौं । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।
स्वास्थ्य...
पूर्वरानीलाई आइसियूमा सारियो
काठमाडौँ / कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आइसियूमा सारिएको छ । कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो...
हत्याकाे गरेकाे अभियाेगमा बाबुछाेरा पक्राउ
जाजरकोट/जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्। छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१०...
काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने स्थगित
काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते विहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो ।
वैशाख १६ गते पनि...
सरकारद्वारा बिनाकाम घर बाहिर ननिस्कन आग्रह
काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा...























