माकेद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन
काठमाडौं/एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।
पार्टीको प्रदेश समिति सदस्य रहेका नगर...
विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको छूट
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को...
नेपालमा कोरोनाभाइरस सङ्क्रमित चार हजार ७७४ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको समाचार प्राप्त भएकाे छ ।
स्वास्थ्य...
विदेश जानेका लागि नयाँ प्रावधान पीसीआर परीक्षणमा
काठमाडौं/विदेश जानेहरुका लागि कोरोना भाइरस संक्रमण (पीसीआर) परीक्षणका लागि नयाँ प्रावधान लागू हुने भएको छ। विदेश जानेका लागि कोभिड–१९ परीक्षण नतिजा सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित 'ए' वर्गका प्रयोगशालाहरुबाट मात्रै हुने भएको...
नेप्से दोहोरो अंकले ओरालो
काठमाडाैं/निषेधाज्ञा सुरु हुनु एक दिनअघि बुधबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७९ अंकले घटेर २५८५.०८ विन्दुमा ओर्लिएको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन...
देशको कुल गार्हस्थ्य उत्पादन ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण
काठमाडौं । एसियाली विकास बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
बैंकले आज जारी गरेको ‘एसियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा...
बज्रयोगिनीको जात्रा शुरु
काठमाडाैं । साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाउने परम्परा रहेकाे छ ।
साेे जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी...
वायुसेवा निगमद्वारा डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू
काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू गरेको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत...
कर्णालीमा तीन मन्त्रीले लिए शपथ
दैलेख/कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णालीका तीन मन्त्रीले मंगलबार पुनः शपथ लिएका छन्। उनीहरूले बुधबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ लिनेहरूमा भूमि...
मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय
काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । यसअघि जनता समाजवादी पार्टीले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
























