सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्याे

काठमाडौं । बुधबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन तोलाको ९० हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी...

आइसिसी ब्याटिङ वरीयतामा कुशल ६१औँ स्थानमा

काठमाडौं/अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नयाँ टी–२० ब्याटिङ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले छलाङ मारेका छन्। उनको टी–२० वरीयता निकै सुधार भएको छ। घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक...

ब्राजिलमा २४ घण्टामा कोभिड–१९को सङ्क्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु

साओ पाओलो-ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको...

वाणिज्य महासंघद्वारा कोभिड संकटको बेलामा अत्यावश्यक वस्तुको मूल्य वृद्धि रोक्न अपील

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संकटको बेलामा खाद्यान्न लागायत अत्यावश्यक वस्तुको मौज्दात मूल्य वृद्धि जस्ता घटना रोक्न सम्बद्ध पक्षलाई अपील गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले उपभोक्तालाई आवश्यकता भन्दा बढी बस्तु सञ्चिति...

एनआईसीद्वारा ‘क्विक पे’ सेवा सुरु

काठमाडाैं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसायीका लागि एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने गरी ‘क्विक पे’ सेवा सुरु गरेको छ । याेसँगै यस्तो खालको सेवा सुरु गर्ने एनआइसी एसिया...

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगन

काठमाडौं । आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन  गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा...

नेपालका ८० जिल्लालाई परिपत्र गरेर जनगणना सम्बन्धमा निर्देशन

काठमाण्डौ / गृहमंत्रालयले नेपालका ८० जिल्लालाई परिपत्र गरेर जनगणना सम्बन्धमा निर्देशन जारी गरेको छ । यो परिपत्र हाम्रो देशको गृहमंत्रालयले गरेको हो । ७५ बाट ७७ जिल्ला बनाएका नेताहरुले अब ८० जिल्ला बनाउने तयारी...

विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण

काठमाडौं।  अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण गरेको छ । सो अवधिमा स्वदेश र विदेश गरेर सात/आठ लाख नेपालीको...

माकेका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालमा भर्ना

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरीरमा सोडियमको मात्रा कमी भएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले...

भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार बिहान ७ बजेर ५१ मिनेटमा ६ दशमलव...

RECENT POSTS

HOT NEWS