नेपालका अधिकांश शहरहरुमा लकडाउन घोषणा

काठमाडौं । कोरोना भाइरसको महामारी भयावह बनेपछि देशका अधिकांश शहरहरुमा लकडाउन घोषणा भएको छ । १६ वैशाख देखि लागू हुने गरी एक देखि दुई हप्तासम्म लकडाउनको घोषणाहरु भएका हुन् । कतिपय शहरहरुमा लकडाउन जारी...

अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७...

सुन तोलामा ७०० रुपैयाँका दरले घट्यो

काठमाडौं -  बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार कारोबारमा भएको छापावाल सुन...

स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू

काठमाडौं/कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (मंगलबार) सचिवस्तरीय निणर्य गर्दै  कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा...

बाग्मती प्रदेशकाे सम्पदा तथा वातावरण विभागमा सुमित रन्जित

काठमाडौं। विवकेशील साझा पार्टी बाग्मती प्रदेशले सम्पदा तथा वातावरण विभाग बैशाख १२ गतेे गठन गरेका छन् । पार्टीको बाग्मती प्रदेश समितिका सदस्य सुमित दास रन्जितकारको नेतृत्वमा विभाग गठन गरिएको हो।  विवेकशील साझाले पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश...

नेपालमा चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिए

काठमाडौं/नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् ।यस अविधिमा १८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार...

नेपालीलाई काेराेना महामारीबाट सुरक्षित रहन भारत दूतावासकाे आग्रह

काठमाडौंं । भारतस्थित नेपाली दूतावासले त्‍यहाँ रहेका नेपालीहरुलाई कोभिड १९ महामारीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ ।  मंगलबार दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को संक्रमणबाट...

सरकारलाई निषेधाज्ञामा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका,...

काेराेना भाइरसकाे संक्रमित बढिरहेपछि बंगालदेशले भारतको सीमामा सिल

एजेन्सी  । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ। बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि...

यस वर्षपनि बालाजु बाइस धारा मेला स्थगन

काठमाडौंं ।  प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६...

RECENT POSTS

HOT NEWS