सिरी ‘ए’ फुटबलमा लाजियोले मिलानलाई हरायाे

एजेन्सी - इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लाजियोसँग लज्जास्पद हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई...

कोरोनाबाट बच्न गुर्जोका परिकार सेवन गर्नेकाे संख्या बढ्य‍ो

काठमाडौंं । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव...

सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा ५० वर्षीया महिलाको मृत्यु

वीरेन्द्रनगर -  सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५०...

प्रचण्डद्वारा जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष...

दुई काेेेेेेेराेना सङ्क्रमितको बिपी प्रतिष्ठानमा मृत्यु

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते...

काेभिड १९ का कारण कञ्चनपुरमा कडाइ

कञ्चनपुर/कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिन थालेपछि कञ्चनपुरका विभिन्न स्थानीय तहले कडाइ गरेको छ। केही स्थानमा शैक्षिक संस्था बन्द गरिएको छ भने केही स्थानमा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ। बेदकोट नगरपालिकाले वैशाख मसान्तसम्म शैक्षिक...

पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित पाँच महिलाको मृत्यु

पर्सा/पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ। मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका हुन्‌।सोमबार बिहान साढे ९ बजे वीरगञ्‍ज-६ आदर्शनगरकी ६० वर्षीया...

काेभिड १९ काे दास्राे लहरका कारण अन्तरराष्ट्रिय प्रभावित बन्याे

काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी...

नेपाल बैंकद्वारा तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक

काठमााडाैैं। नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले यो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको विवरणमा उल्लेख छ । यो नाफा गत वर्षको तुलनामा...

काेराेना दोस्रो लहर म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै

म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै...

RECENT POSTS

HOT NEWS