नेपालमा कोरोना सङ्क्रमित तीन हजार ४४२ थपिए
काठमाडौं/नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...
सर्वोच्चद्वारा एमालेकाे माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल, डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । चार नेताहरुको रिटमाथि आज (सोमबार) सुनुवाइ गर्दै...
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक
काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब...
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित भएकाे छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको...
विश्वप्रतिष्ठित ‘ओस्कार अवार्ड २०२१’ सम्पन्न
लसएञ्जल्स– विश्वप्रतिष्ठि ‘ओस्कार अवार्ड २०२१’ गए राती अमेरिकामा सम्पन्न भएको छ । जसमा कैयौ ठूला स्टारको सहभागिता थियो । यो अवार्डमा मनोनयनमा परेका कलाकार र आमन्त्रित पाहुनाबाहेक अवार्ड प्रदानकर्ताको सुन्दरता अलग अलग देखियो ।
आजतकमा प्रकाशित...
वाणिज्य विभागद्वारा वैशाख १९ गतेसम्म सेवा बन्द
काठमाडौंं । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण...
म्यान्चेष्टरले लगातार चौथो पटक कारबाओ कपको उपाधि जित्यो
काठमाडौं । म्यान्चेष्टर सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि जितेको छ । वेम्ब्लीमा टट्नहम हटसुपरलाई हराएर म्यान्चेष्टर सिटीले चौथो पटक लिग कपको उपाधि जितेको हो ।
म्यान्चेष्टर सिटीले उपाधिको लागि भएको खेलमा टटनहमलाई १–० ले...
अवदेखि ट्वीटरबाट पनि पैसा कमाउन सक्ने !
एजेन्सी । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् ।
ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न...
इन्भेष्टमेन्ट बैंकले पायाे ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबिएल समृद्वि फण्ड १’ सफलतापुर्वक संचालन गरेपछि म्युर्चुअल फण्ड अन्तर्गत ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति पाएको छ ।
सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी एउटा बन्दमुखी...
कोभिड १९ काे जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश
काठमाडौं । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने निर्णय गरेको हो ।
विश्वस्त स्रोतका अनुसार...
























