ओली समूह कानुनभन्दा माथि हुने गोप्य अध्यादेश जारी भएको आशंकामा रावल

काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले आफ्नै सरकारले गरेको निर्णय प्रधानमन्त्री केपी ओली पक्षले नमानेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जाल ट्वीटरबाट नेता रावलले कोरोनाबाट जोगिन अरुलाई भेला, बैठक नर्ने भन्ने तर ओली पक्षले त्यसलाई...

साेमबारदेखि सुरु हुने विद्यालय तहका परीक्षा स्थगित गर्न सिसिएमसीको सिफारिश

काठमाडौं/उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठक सम्पन्न भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भोलिदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । पछिल्लो...

साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७५.७९ अंकले ओरालो लाग्दा २५७२.२२ अंकमा झरेको छ । नेप्सेमा २.८६ प्रतिशतको करेक्सन हुँदा सवा...

साेमबारदेखि उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

काठमाडौ । कोरोना संक्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको...

नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोभिड–१९ को उच्च जोखिममा

काठमाडौंं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै...

शताब्दी पुरुष जोशीको १०२ औं जन्मोत्सवमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने

काठमाडौं / कबि तथा साहित्यकार वसन्त चौधरीलाई नइ प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नइ ईश्वरवल्लभ अवार्ड’  प्रदान गर्ने निर्णय गरेको छ । नइ प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नइ...

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

खोटाङ : त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी...

तत्कालै लकडाउन गर्नुपर्ने अवस्था छैन : प्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको जनाएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना सङ्क्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी...

नेपालमा दुई हजार ४८६ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड...

नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको विजेता

काठमाडौं । नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४३ रनले हराएर नेपाल विजेता बन्न सफल भएकाे छ । नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई...

RECENT POSTS

HOT NEWS