महिलाले आफ्नो शरीर ढाक्न यस्ताे कपडा प्रयोग गराैैैंं !

एजेेेेेेन्सी ।   तपाईं आफ्नो शरीर ढाक्न कस्तो खालको कपडा प्रयोग गर्नुहुन्छ? हेर्दा सुन्दर, आकर्षक र आफूलाई सुहाउँदो। एलर्जी नहुने र गुणस्तरीय कपडा नै लगाउनुहुन्छ। धेरै मानिसहरु कपडा खरिद गर्दा धेरै समय लगाएर आफूलाई सुहाउँदो...

बैशाख १३ गते नेपाली काँग्रेसकाे बैठक बस्दै

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने जनाइएको छ । केन्द्रिय कार्यालय...

काेभिड १९ काे माहामारी राेक्न २ नं. प्रदेश सरकारले चाले यस्ताे कदम !

काठमाडाैं । प्रदेश न.२का सरकारले कोभिड १९ महामारी नियन्त्रणका लागि केन्द्रीय सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरेका छन। प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले शनिबार बिहान आफ्नै निवासमा आयोजना गरेको सर्वदलीय बैठकमा...

काेभिड १९ संक्रमित पूर्वराजारानी नर्भिक अस्पतालमा भर्ना

काठमाडौं, । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए ।...

चलचित्र क्षेत्रलाई चलायमान बनाउने सोचमा रहेकाे छ सरकार : मन्त्री ज्ञवाली

काठमाडौं । गत वर्ष कोरोनाका कारण देशका विभिन्न क्षेत्र प्रभावित भए । तर, लकडाउनपछि प्रायः सबै क्षेत्र तंग्रिए, फिल्म क्षेत्रबाहेक । कोरोनाका कारण ९ महिना बन्द भएर गत पुष १० गतेबाट खुलेका सिनेमा हल...

उपत्यकामा कम्तिमा चार साता लकडाउन गर्न सुझाव

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन ।...

बाँकेमा काेराेना संक्रमणबाट सात बिरामीकाे मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय...

आजदेखि नेपाल सुपर लिग एनएसएल सुरु

काठमाडौं । नेपाल सुपर लिग एनएसएल आज सुरु हुँदैछ। यो नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता हो। प्रतियोगिताको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दैछन्। दुवै...

तनहुँको व्यास नगरपालिकामा ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन

दमौली । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो...

सीमा नाका व्यवस्थित गर्न निर्देशन

विराटनगर/प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्। भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा...

RECENT POSTS

HOT NEWS