भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिए

काठमाडाैं/भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका...

सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई...

देशैभर यूके भेरियन्टको संक्रमितकाे संख्या बढ्दै

काठमाडौं । कोरोना भाइरस फैलिएर फेरि देशव्यापी बनेको छ। यूके भेरियन्टको बढ्दो संक्रमणसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघनका कारण ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितकै संख्या १४ हजार ७ सय २४ पुगेको स्वास्थ्य...

गणतन्त्र स्थापना भएको सम्झनामा देशैभर बिभिन्न कार्यक्रम हुँदै

काठमाडौं । आज देशभर लोकतन्त्र दिवस अर्थात दोस्रो जनआन्दोलनको सफलताले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सम्झनामा शनिबार देशैभर बिभिन्न कार्यक्रम हुँदैछन् । वैशाख ११ लाइ राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको...

देशभर २ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिए

काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ सय...

नेपाली जनताको सपना साकार पार्न तल्लीन रहेको दाबी

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको जनाएका छन् । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला...

ओलीद्वारा १९ सदस्यीय स्थायी कमिटी विस्तार

काठमाडौं । नेकपा (एमाले) को आज बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरूलाई हटाएर नयाँ सदस्यहरु थपेको छ । अहिले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर स्थायी कमिटी...

हेटौंडामा आउँदो आइतबारदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागु

मकवानपुर/कोरोना संक्रमण पुनः बढ्न थालेपछि जोखिम बढ्न नदिन बागमती प्रदेश राजधानी मकवानपुरको हेटौंडामा आउँदो आइतबारदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको छ। आज शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको...

दिनदिनै काेराेना संक्रमितकाे संख्यामा बृद्वि, आज २४२८ जना संक्रमित थपिए

काठमाडौं-   पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा  २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा  हालसम्म गरिएको २३ लाख...

नारद गौतमलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने

गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने जानकी साहित्य पुरस्कार कवि तथा गितकार नारद गौतमलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालय तम्घासबाट प्रदान गरिने यस वर्षको जानकी साहित्य पुरस्कार रुरुक्षेत्र गाउँपालिका ४ चौतराका...

RECENT POSTS

HOT NEWS