सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने कोपीराज सापकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विशेष अदालत बबरमहल काठमाडौंको २०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा...

यसरी चार्ज गराैं मोबाइल

काठमाडौं– संसारका मानिसहरूकाे लागि नभइ नहुने  चीज मध्ये स्मार्ट फोन पनि एक हाे । तसर्थ  हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग गरेको छ...

विश्वका १९२ देशमा भव्य रूपमा मनाईँदै पृथ्वी दिवस

काठमाडौं/आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए। उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध...

काठमाडाैं ।  हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आउने साता मर्ज सम्वन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ।  आज दुबै बैंकको मर्जर कमिटीको बैठक बसेको छ।  ‘मर्जर कमिटीको बैठक भइरहेको छ, कमिटीका छलफल सहमति नजिक...

प्रचण्डद्वारा सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले एकताबद्ध हुन...

विप्लव नेकपाका जोगबहादुर कठायत कारागारमुक्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्। उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा...

प्रभु बैंकको २१४ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक...

टोकियो ओलम्पिक फुटबलको तालिका सार्वजनिक

काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजनिक भएको छ । बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ड्र सार्वजनिक गरिएको हो । यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र...

बाँकेमा कोरोना भाइरसबाट महिलाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले  नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको...

रियल म्याड्रिड शीर्षस्थानमा

काठमाडौं/ स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्याडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । रियललाई सानदार जित दिलाउनको लागि फरवार्ड करिम बेन्जेमाले...

RECENT POSTS

HOT NEWS