एसईई र १२ कक्षाको परीक्षा जेठमा हुने
काठमाडौं/बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ ।
संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई...
हिन्दू राष्ट्र कायम गर्ने घोषण
काठमाडौँ/विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर आज राजधानीमा एकता भएको छ । दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको थियो । सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गतको राष्ट्रिय...
राउल क्यास्ट्रोको बिदाई, अबको नेतृत्वमा डाएज:क्युवा
काठमाडौं/क्युवाको कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेजलाई प्रथम सचिवमा निर्वाचित गरेको छ।
महाधिवेशनले चौध सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ। त्यस्तै पार्टीअन्तर्गतका विभिन्न सात केन्द्रीय विभागका प्रमुखहरू पनि...
हेल्थ केयरका सञ्चालक सहित ८ जना नक्कली पिसिआर रिपोर्ट दिँदै गर्दा पक्राउ
काठमाडौं/महानगरीय अपराध महाशाखाले काठमाडौंको सिनामंगलमा रहेको सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक सहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक वर्ष ४४ का डाक्टर खेलानन्द प्रसाद...
आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै
सिद्धराज भट्ट सुदूरपश्चिम / कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् । सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन...
द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने
कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै...
जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव
निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न...
एन्टिबडीको जाँच हुने परीक्षण कोभिड-१९ विरुद्धको लडाइँमा पछिल्लो अस्त्र !
एजेन्सी । एन्टिबडीको जाँच सुपथ र छिटो हुने परीक्षण कोभिड-१९ विरुद्धको लडाइँमा पछिल्लो अस्त्र हुनसक्छ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले नेतृत्व गरेको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान समूहले एन्टिबडी परीक्षणका निम्ति सस्तो र सरल परीक्षणको विकास गरेको जनाएको छ।
"एन्टिबडीको...
काेराेनाकाे दाेस्राे लहरका कारण पाँच देश जाने विद्यार्थीको ‘नो अब्जेक्सन’ पत्र रोकियो
काठमाडौं । काेराेना भाइरस (कोभिड-१९) काे दाेस्राे लहरका शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ वितरणको काम रोकेको छ ।
विदेश पढ्न जाने विद्यार्थीले अनिवार्य रुपमा यो पत्र लिनुपर्छ । शिक्षा, विज्ञान...
दाङलाई खरका छानामुक्त बनाउने
दाङ/दाङका स्थानीयतहरूले खरको छानो मुक्त बनाउन लागेका छन्। यसअघि तुलसीपुर र घोराहीले अभियान शुरू गरेका थिए। यस आर्थिक वर्षदेखि बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले पनि खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान शुरू गरेका छन्।
दंगशीरण...























