भारतमा चाैबिस घण्टाभित्र ३ लाख बढि संक्रमित, २१ सय भन्दा धेरैको मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार नयाँ संक्रमित थपिँदा...
राष्ट्र बैंकद्वारा वित्तिय ग्राहक संरक्षण सेवा शुरु
काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तिय ग्राहकको संरक्षण गर्न नयाँ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र, अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका...
माथिल्लो तामाकोसी आयोजनाको सुरुङ र पेनस्टक पाइपको परीक्षण एक साताभित्रै सुरु
काठमाडौँ/राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण एक साताभित्रै सुरु हुने भएको छ । करिब दुई साताको प्राविधिक परीक्षणपछि ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन परीक्षण सुरु हुने...
कोरोना संक्रमणबाट दाङका पत्रकारको मृत्यु
दाङ/दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५...
अवदेखि अवकाश प्राप्त सेनाले कृषिमा स्नातककाे तालिम दिने
काठमाडौं । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का...
सगरमाथाको बेसक्याम्प पुगेका दुईजनालाई काेराेना
काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।
सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई...
गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
गोरखा/पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको...
काेराेना दाेस्राे लहरका कारण मनकामना मन्दिरमा पूजाआजा बन्द
काठमाडाैं । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा वैशाख मसान्तसम्म भक्तजनले पूजाआजा गर्न नपाउने भएका छन्। कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले जिल्ला प्रशासन कार्यालय गोरखाले भिडभाड रोक्न यस्तो नियम लागू गरेको छ।
गोरखाका प्रमुख जिल्ला...
सुनको भाउ तोलामा १३ सयले बढ्यो
काठमाडौं/सुनको भाउ तोलामा १३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा...
























