हानिकारक छ अबेरसम्म मोबाइल चलाएमा

काठमाडौं । विशेष गरी  दिनभर काम गर्दा गरेपछि  तपाईंको आँखालाई आराम पुगिरहेको हुँदैन । तसर्थ यस्ताे अवस्थामा  यदि तपाईं राति सुत्नुअघि पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसबाट तापाईंका आँखा सुख्खा हुने गर्दछ । यसबाट सुन्निने...

सभामुखविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। सापकोटामाथि व्यक्ति हत्याको कसूरमा अनुसन्धान हुनुपर्ने मागदाबीसहित दायर भएको निवेदनमाथि सुनुवाईका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी तोकिएको थियो। तर, अन्य...

कुम्भमेलाबाट नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र कोरोना सङ्क्रमण

काठमाडाैं । भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनका एक निकट सहयोगीले पुष्टि गरेका छन्। ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन गत साता भारत गएका थिए। पूर्व राजा ज्ञानेन्द्र तथा...

अभिनेत्री करिश्मा मानन्धर पनि आइसोलेसनमा

काठमाडौं– दोस्रो लहरको कोरोनाका कारण संक्रमितहरु बढिरहेका छन्। दैनिक जसो संक्रमितहरुको संख्या बढिरहँदा यसबाट कलाकारहरु समेत  प्रभावित बनेका छन्। कलाकार मदकृष्ण श्रेष्ठसहित उनका परिवारका सदस्यहरु संक्रमणको सिकार भएका छन् भने अभिनेत्री केकी अधिकारीपनि संक्रमित...

काेभिड संक्रमितकाे संख्या बढेपछि नेपालगञ्ज उपमहानगर लकडाउन

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म...

नेपालमा कोरोना सङ्क्रमित एक हजार ६६७ जना थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल

ठेचो । ललितपुर ठेचोस्थित दुरीखेल मैदानमा यही बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर ठेचोस्थित टु सटार क्लवको आयोजनामा सुरु हुने मेयर कप फुटबल प्रतियोगिताको सहआयोज गोदावरी...

नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्यायाे

काठमाडाैं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल...

अमरको सोचें बाँच्ने आधार हौ गीत सार्वजनिक

काठमाडाैं । चर्चित साहित्यकार एवम् सुरेन्द्र महर्जन ‘अमर’ ले वियोगान्त भावको गीत सोचें बाँच्ने आधार हौ को भिडियाे सार्वजनिक गरेका छन् l अमरकाे शब्द रहेकाे  यस गीतमा पुष्कर सुनुवारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो...

इ–पासपोर्ट छाप्न दुई वटा मेसिन ल्याउने

काठमाडौं/राहदानी विभागले इ–पासपोर्ट छाप्न दुई वटा मेसिन ल्याउने भएको छ। विभागले पहिलो चरणमा ल्याउन लागेको हो। मेसिनका लागि आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीले दुई करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो। विभागले...

RECENT POSTS

HOT NEWS