मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ स्वीकृति पायो

काठमाडौं/मध्यभोटेकोसी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि (आइपिओ) निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले मध्यभोटेकोसीलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख कित्ता आइपिओ निष्कासन...

बागलुङकाे विद्यालयमा ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि

काठमाडौं/बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण...

नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि आन्तरिक छलफलमा

काठमाडौं/प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम...

बज्रवाराहीमाईको मूर्ति गोदावरी नगरपालिकामा प्रतिस्थापना

ललितपुर - राष्ट्रिय संग्रहालय छाउनीमा विगत ५२ वर्षदेखि रहेको बज्रवाराहीमाईको मूर्ति नेपाल सरकार पुरातत्व विभाग,गोदावरी नगरपालिका र बज्रबाराही ख: गुठीको संयुक्त पहलमा गोदावरी नगरपालिका वडा नम्बर ११ आगछेंमा प्रतिस्थापना गरिएको छ। पुरातत्व विभागबाट ल्याइएको...

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’...

आज बेलुकी ६ बजे सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने

काठमाडौं । कोरोना संक्रमणको जोखिमको बाबजुद वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज...

प्रभु बैंकको अध्यक्षमा सिटौला

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले नवनियुक्त अध्यक्ष सिटौलालाई अध्यक्षमा नियुक्त गरेको हो । साेमबार सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा...

वायुसेवा सञ्चालक संघद्वारा आजदेखि नयाँ भाडादर लागू

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा...

चैते दसैँ मनाइँदै

काठमाडौं । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन...

कोरोनाविरुद्धको दोस्रो डोज लगाउने अभियान सुरू

काठमाडौं/कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ। कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४...

RECENT POSTS

HOT NEWS