मतदानबाटै एमसीसीबारे टुंगो लगाऔं : नेता रावल

काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् । रावलले अधिकांश नेपाली नागरिकले...

रुघाखोकीबाट ग्रसित कर्णालीका बालबालिका

कर्णाली । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्। रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ। रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने...

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बिमानस्थलमै नाराबाजी

काठमाडौँ/भारतको धार्मिक भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन्। समर्थकले ‘राजा आऊ,देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायत नारा लगाएका थिए। उनीहरु...

वैशाखभित्रै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु

काठमाडाैं/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिए। पहिलो युनिटबाट...

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाप्रति चर्को असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री...

जसपामा सांसदको गणना सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ।...

१४ जिल्ला किन कोरोना जोखिममा?

काठमाडौं । सीमावर्ती प्रवेश बिन्दुमा गरिएको परीक्षण र बालबालिकासहित चलायमान उमेर समूहमा देखिएको कोरोना संक्रमणदरले १४ जिल्लालाई उच्च जोखिममा सूचीकृत गरेको छ। हेलचेक्र्याइँका साथै विद्यालयमा पठनपाठन नियमित गर्ने वा बन्द गर्ने विषयमा सरोकारवाला निकाय...

फास्ट–ट्र्याकको निर्माणले गति लिँदै

निजगढ । ‘काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘फास्ट–ट्र्याक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम...

काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आयो

वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन...

सुनको मूल्य ७०० दरले बढ्याे

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ३०० ले...

RECENT POSTS

HOT NEWS