रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला

काठमाडौं । सरकारले रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला गर्न रेल सञ्चालन गर्न बनेको अध्यादेश २०७८ जारी गरेको छ। संसद नचलेको बेला सरकारले रेल सञ्चालनको कानुनी बाटो खुला गर्न अध्यादेश जारी गरेको छ। सरकारले...

सातकिलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको

काठमाडाैं । भारतीय प्रहरीले ७ किलो युरेनियम सहित २ जनालाई मुम्बईमा पक्राउ गरेको जनाईएको छ । अणुबम बनाउन प्रयोजनमा आउने युरेनियम जस्तो सम्बेदनशील बस्तु यति धेरै परिमाणमा खुला बजारमा कसरी पाईयो भन्नेबारे खुलाईएको छैन ।...

कोरोना बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोगमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ । भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए । नवलपुरको...

प्रहरीको शव खोलामा डुबिरहेको अवस्थामा

हेटौँडा। हेटौँडाको राप्त खोलामा एक जना प्रहरीको शव फेला परेको छ। हेटौँडा उपमहानगरपालिका-१० स्थित शव दाह स्थल नजिकै आज बिहान ८ बजे खोलामा डुबिरहेको अवस्थामा एक प्रहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...

भीमसेन देवतालाई लगातार पसिना आयाे

दोलखा । ऐतिहासिक भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमेश्वर मन्दिरको शिलामा आज मध्यान्हको १२ स्१५ बजे लगातार पसिना आइरहेको हो। देवता भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक आस्था छ। मध्यान्हको १२...

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभापति देउवा सहभागी नहुने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी  ओलीले आइतवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरी लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकाले अन्य...

गैँडा चोरी शिकार गरेको आरोपमा २४ जना पक्राउ

चितवन । गैँडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ। पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र...

डा. झाङ भन्छन्- ४ हप्तामा विश्व सामान्य अवस्थामा फर्किन्छ

एजेन्सी ।   चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने जनाएका हुन् ।...

नेपालमा कोराेना महामारीविरुद्धको लडाई नियन्त्रणमा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको जनाउनुभएको छ । शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका...

नागरिकमाथि हेलिकोप्टर कम्पनीकाे अत्याचार

काठमाडौं । संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी मौनता रहस्यमय रहेको भन्दै संघले बिज्ञप्ति...

RECENT POSTS

HOT NEWS