भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

बेइजिङ/ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट...

निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या६२ पुग्यो

काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित  मुलुकका विभिन्न जिल्लामा निशेषाज्ञा जारि छ । शनिबारसम्म निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ६२ पुगेको गृहमन्त्रालयले जनाएको छ । वैशाख ७ देखि...

नेपालमा आज २८ सांसदलाई कोरोना पुष्टि

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३...

आन्ध्र प्रदेशमा खानी विस्फोटन हुँदा १० जना मजदुरको मृत्यु

काठमाडाैं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार शनिबार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन...

नेपाल–भारत सबै सीमा नाका बन्द

सर्लाही । सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर...

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान शुरु हुने

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान आइतबारदेखि सञ्चाल गर्ने भएको छ ।विपत्तिमा मुलुक पर्दा...

चीनले कोरोनाभाइरस विरुद्धको लडाईमा सहयाेेग गर्ने

काठमाडौं । चीनले कोरोनाभाइरस रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति गर्ने जनाएको छ । शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो घोषणा गरेका हुन् । कोरोनाको दोस्रो लहरका...

शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका...

कोरोना महामारी नियन्त्रण बाहिर जान लाग्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारको गैरजिम्मेवार रवैयाले कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको जनाएका छन् । नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट विश्वकै...

अक्सिमिटरको कालोबजारी गर्ने १ जना पक्राउ

वीरगन्ज । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। खुद्रा मूल्य १ हजार ९०० को हाराहारीमा पर्ने अक्सीमिटरलाई ३ हजार...

RECENT POSTS

HOT NEWS