अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड...
आफ्नै साथीको हत्या गर्ने खुलाल समातिए
भक्तपुुुर-रसूर्यविनायक नगरपालिका-८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा...
मध्यपुर थिमीमा सिन्दुर जात्रा सम्पन्न
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा बिहीबार सिन्दुर जात्रा र बोडेमा जिब्रो छेड्ने जात्रा भएकाे छ । बिहान थिमीमा बिभिन्न टोलबाट २३ वटा खटहरु सिन्दुर जात्रा गर्दै बालकुमारी मन्दिरको प्राङ्गणमा भव्य पुगेर जात्रा गरिएकाे थियाे...
कोरोनाबाट थप ५ को मृत्यु, ५३४ जना संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ ।
यससँगै नेपालभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख...
स्वास्थ्य मन्त्रालयद्वाराे चाैध जिल्लाका विद्यालयमा नजान अनुराेध
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ ।
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका...
तीनवटा नेपाली चलचित्रले निफमा प्रतिस्पर्धा गर्ने!
काठमाडौँ/नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘नीफ’ २०२१ मा यो वर्ष तीनवटा नेपाली चलचित्रले ‘नेपाली फिचर फिल्म प्रतिस्पर्धा’ अन्तर्गत भाग लिने भएका छन् ।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि ‘लाटोकोसेरो, सरिता ११...
धार्मिक गजल
नगिन तामाङ
जातमा तिम्रो के राख्याछ र
त्यो त तिम्रो नाम हो
रुपमा तिम्रो के राख्याछ र
त्यो त तिम्रो वर्ण हो
धर्म त सबै समान छन्
सबैको आशय एउटै हुन्छ
बुद्ध हिन्दू इसाई किराँत
आदी त तिम्रो बाटो हो
भगवान्ले सबैप्राणीलाई
समान रुपमा...
भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइयाे
काठमाडौं/कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म...
स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु
काठमाडौं/सरकारले पहिलो पटक स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु गर्ने भएको छ । यस अघि स्नातक र स्नातोकोत्तर तहमा माउन्टेनेरिङको पढाइ शुरु गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले साइन्स विषयमा समेत अध्यन शुरु गर्ने भएको...
सेयर बजारमा नयाँ रेकर्ड कायम
काठमाडाैं । सेयर बजारको परिसूचक नेप्सेले २०७८ को पहिलो कारोबार दिन पनि नयाँ रेकर्ड बनाएको छ।
नेप्से २०.६१ अंकले बढेर २७३५ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। केही दिनयता नेप्सेले निरन्तर नयाँ...
























