गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
गोरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।
अविश्वासको प्रस्तावमा...
विभिन्न माग राखेर नासुहरूद्वारा सिंहदरबारमा आन्दोलन प्रर्दशन
काठमाडौं - नायव सुब्बा (नासु) हरूले सिंहदरबारभित्र आन्दोलन गरेका छन्। विभिन्न माग राखेर उनीहरूले बिहीबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्। उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल?’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य...
नयाँ बर्षकाे अवसर पारेर एकैसाथ पाँच पुस्तक विमोचन
काठमाडौं । नेपाली सहित्य समाज र साहित्य संवद्र्धन केन्द्रले १३ पुरस्कार र पाँच पुस्तक एक कार्यक्रमका बीच सार्वजनिक भएकाे छ ।
बुधबार राजधानीमा आयोजित विशेष समारोहमा. साहित्य संवद्र्धन अभिनन्दन-२०७८ बाट गोपीकृष्ण शर्मालाई सम्मान गरियो। ५०...
नेपाली बजारमा सुनको मुल्य ३ सयदरले बढ्याे
काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी...
जुम्लामा १९ करोड राजश्व सङ्कलन
कर्णाली । जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व सङ्कलन उत्साहजनक भएको आन्तरिक राजश्व कार्यालय...
आयल निगम वैशाख ३ गतेदेखि ईआरपी प्रणालीमा
काठमाडौं । नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भने पनि पेट्रोलियम व्यवसायीले भने तयारी नपुुगेको बताएका छन् तर निगम भने वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष...
इस्लाम धर्मावलम्बीहरूको रमजान सुरु
काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको जनाइएकाे छ।
मुस्लिम समुदायले यो पर्वमा एक महिनाभर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्।...
आज पनि काठमाडौं विश्वको प्रदूषित शहरको एक नम्बरमा
काठमाडौं : काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ।
काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ। देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो।...
आजदेखि उपत्यकामा इन्टरनेटबाटै घरजग्गाको नक्सा हेरेर प्रिन्ट गर्न सक्ने
काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था शुरू गरेका छन् ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि...
देशका पहाडी लगायत अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली
काठमाडौं ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी लगायत अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युनचापीय रेखाको समेत प्रभाव रहेको छ ।
अहिले देशका...
























