कोभिड–१९ को महामारीबीच २०७७ निरर्थक भएन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ ।
नयाँ वर्ष २०७८ को पहिलो दिन आज...
देउवा-प्रचण्ड व्यापारी निवासमा भेट
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । उनीहरूबीच मंगलबार राती महाराजगन्जस्थित एक व्यापारीको निवासमा भेट भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
दुई नेताबीच...
भारतमा कोरोना संक्रमित एकैदिन एक लाख ८५ हजार थपिए
एजेन्सी । भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक...
अनलाइनदर्ता खारेज नगर्न सर्वोच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई नवीकरण नगरेको बाहनामा अनलाइन सञ्चारमाध्यम दर्ता खारेज नगर्न आदेश दिएको छ ।
सरकारले ल्याएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका मा नवीकरण नभएका अनलाइनहरू खारेज गर्ने व्यवस्था संविधानको प्रतिकूल रहेको सर्वोच्चले खारेज नगर्न आदेश जारी गरेको हो ।
युवा पोष्ट...
आज ४ सय ६० जनामा संक्रमित थपिए, पाँच जनाकाे मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने
काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब...
कैलालीमा बीस जनामा कोरोना संक्रमण पुष्टि
कैलाली/कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप २० जनामा संक्रमण पुष्टि भएको छ ।
४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९...
वैशाख सात गतेदेखि कोरोना खोपको दोस्रो डोज लगाइने
काठमाडौं/पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।
गत माघ १४ देखि...
यसरी काेराेना भाइरस सँग लडाैं !
एजेन्सी - विगत केही दिन देखि नेपालमा अन्य देशहरुसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएकाे छ ।
अहिले देशका अधिकांश स्थानहरूमा दैनिक रुपमा कोरोना बढ्दो क्रममा रहेको छ ।
कोरोना लाग्नबाट जोगिनको लागि आफ्नो र...
प्रतिनिधिसभाका विभिन्न समितिमा नाम मनोनयन हेरफेर
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गर्नुभएको...
























