सडक विस्तारबाट घरबार गुमेकालाई न्याय दिलाउनका लागि अन्तर्क्रीयात्मक कार्यक्रम

काठमाडौं । सरकारकाे तर्फबाट गैरकानूनी रूपमा गरिएकाे सडक विस्तारबाट बालाजु,  घरबार गुमेका ३९ स्वबासीलाइ न्याय र पुनरबासका लागि अन्तर्क्रीयात्मक कार्यक्रम शनिवार सम्पन्न भयाे । जनसरोकार समन्वय समिति जसपा नेपाल नेवाःराष्ट्रिय समितिको आयोजनामा शनिबार विभिन्न राजनैतिक...

कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ । विज्ञहरु नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधरणलाई सचेत गराइरहेका छन् । मानिसहरुले...

आज बिहान कोरोना सङ्क्रमितको मृत्यु

पर्सा ।कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु...

नेपालकाे आर्थिक वृद्धि २.७ प्रतिशत : विश्व बैङ्क

काठमाडौं । कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले...

आगामी वैशाख ५ गते काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चैत ३० गते सोमबारका लागि निर्धारित बैठक वैशाख ५ गतेलाई सारिएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयका...

ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष शक्ति सञ्चय अभियानमा

काठमाडौं/एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको...

नेपालमा कोरोना नयाँ सङ्क्रमितको ४९६ जनाकाे पहिचान

काठमाडौं। नेपालमा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको...

नेप्से २७०० अंक नजिक

काठमाडौं : सोमबार सेयर बजार २७०० अंकको नजिक ऐतिहासिक बिन्दुमा पुगेको छ । १७.२ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६९१ दशमलव ५५ बिन्दुमा पुगेको हो । पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा...

रोजगारी गुमाएका कामदारका विषयमा बेवास्ता : सांसद थापा

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद गगन थापाले देश र विदेशमा रोजगारी गुमाएका कामदारका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । संसदको आजको बैठकमा सांसद थापाले आफूलाई चमत्कारिक दाबी गर्ने सरकारले...

कैलाली भित्रिएका ४३ जनामा कोरोना संक्रमण

धनगढी : त्रिनगर–गौरीफन्टा नाका हुँदै आज कैलाली भित्रिएका ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्पडेस्कले जनाएको छ ।   हेल्‍थडेस्कका इञ्चार्ज दिनेश...

RECENT POSTS

HOT NEWS