क्रोएसियाका भिलिम पोसिन्कोभिक ललितपुर सिटीमा अनुबन्धित
काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिकलाई भित्र्याएको छ।
ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईँले भिलिमलाई भित्र्याएको पुष्टि गरेका छन्। त्यस्तै भिलिम...
कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : डा शेखर कोइराला
कास्की– नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनाएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...
गाईघाटमा बन्दाबन्दीको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि
उदयपुर गाईघाटलगायत उदयपुरका स्थानीय बजारहरूमा सर्वसाधारणको आर्थिक हैसियतले धान्नै नसक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । व्यापारीले खाद्यवस्तुदेखि हरियो तरकारीसम्ममा मनपरी ढङ्गले मूल्य लिने गरेपछि आमउपभोक्ता मर्कामा परेका छन् ।
एउटै वस्तुको पनि...
एमालेकाे केन्द्रीय कमिटी बैठक बाेलाए
काठमाडौं- सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीकाे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार वैशाख ६ गते ओलीले एमालेकाे केन्द्रीय कमिटी बैठक बोलाएका हाे ।
वरिष्ठ नेता माधवकुमार नेपाल...
खोटाङमा हिरासतामै पुस्तकालय स्थापना हुने
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय...
गायिका मीनाकुमारी महर्जनको एकसाथ सात भिडियो सार्वजनिक
काठमाडाैं । इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरद्वारा शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच कीर्तिपुरकी गायिका मीनाकुमारी महर्जनको एकल स्वर रहेको विभिन्न सात गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
गायिका महर्जनको एकल स्वर रहेको ७ गीतको...
बागलुङमा निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिक खुसि
गलकोट । बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आएका छन्।
उनले घरमै आएका...
हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
कांग्रेसकाे केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश...
भारतमा कोरोना संक्रमणले कीर्तिमान बनाउँदै
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेकाे छ । आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन् । यसअघि शनिबार एक लाख ५२ हजार ५६५ संक्रमित फेला परेका...
























