निकुञ्जमा लागेकाे डढेलो नियन्त्रणमा लनि हेलिकप्टर प्रयाेग

काठमाडौं - आइतबार दिउँसो  शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो । साे आगलागी  नियन्त्रणमा लिनका लागि  काठमाडौं महानगरपालिका,...

३0३ नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोनाभाइरसका ३०३ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार १२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयको...

विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालक असन्तुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने...

कल्प-ग्रन्थ वैशाख १५ बाट होमडेलिभरी हुने !

कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक कल्प-ग्रन्थको प्रीमियम संस्करण २०७८ वैशाख १५ गतेबाट होम-डेलिभरी हुने भएको छ | गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ प्री-भुक्तान लिई मुद्रण गरिएको पुस्तक चैत्र १४, २०७७ मा सार्वजनिक गर्ने भनिए...

यस्ताे छ एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका २५ सेक्रेट कोड

काठमाडौं । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ । कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने...

भारतमा काेराेना संक्रमित एकै दिन डेढ लाख नाघ्याे

एजेन्सी । भारतमा एकैदिन डेढ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको...

 इमर्जिङ्ग नेपाल लिमिटेडले शेयर आइपिओ निष्कासन गर्ने

काठमाडौं - इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ...

काभ्रेका ३३ जङ्गलमा लागेकाे डढेलो काँक्रेमा नियन्त्रण बाहिर

काठमाडौं/नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ । आगलागी नियन्त्रण गर्न शनिबार...

सिरहामा गोली हानी सुन पसलेको हत्या, श्रीमती घाइते

सिराहा । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।  लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन्...

गेस्ट हाउसमा शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी)...

RECENT POSTS

HOT NEWS