गीतकार दीप गिरीकाे ‘मनखाने माया’ म्यूजिक भिडियो सार्वजनिक
एजेन्सी । बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले 'मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको...
चीनमा कोइला खानीभित्र १३ श्रमिक थुनिए
एजेन्सी । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्। स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।
खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै...
देशमा नयाँ भेरिअन्टको काेभिड १९ व्यापक रूपमा फैलिएको सङ्केत
काठमाडाैं । नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन्।
उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै सचेत हुनुपर्ने जनाएका...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७...
साउदीमा ‘देशद्रोह’ को आरोपमा उच्च अधिकारीलाई मृत्युदण्ड
काठमाडौं/साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने...
विन्डोजमा ६४ बिटको वानड्राइभ सार्वजनिक
एजेन्सी । माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्ने भएको छ । जसले ठूलो फाइलहरु ट्रान्सफर गर्न दिन्छ भने धेरै ओटा फाइल एकै पटक ट्रान्सफर गर्न पनि सकिन्छ ।
३२ बिटभन्दा यसमा धेरै पूर्वाधारको...
बिस्काः जात्रामा रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते
काठमाडाैं । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा...
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैद
काठमाडौं । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन...
राष्ट्रपतिद्वारा सङ्ग्रहालयको अवलोकन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको शनिबार अवलोकन गर्नुभएको छ । राष्ट्रिय सङ्ग्रहालय अन्र्तगत रहेका जुद्ध जातीय कलाशाला, बौद्ध कलाशाला र ऐतिहासिक सङ्ग्रहालय भवनमा सङ्ग्रहित मूर्ति, चित्रकला, मुद्रा, हातहतियारलगायत ऐतिहासिक तथा पुरातात्विक महत्वका...
पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए
काठमाडौं, चैत २८ गते । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन,...
























