हिन्दु बंगलादेशीहरूलाई अत्याचार
काठमाडौं । बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण छ। प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दु बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ।
यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दु पश्चिम बंगालको जलपाईगुडीमा रहेको भारत-बंगलादेश सीमामा आइपुगेका...
बढ्याे सुनको मूल्य
काठमाडाैं । आज बिहीबार सुनको मूल्य बढेको छ।
सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै आज छापावाल सुन १ तोला किन्न ग्राहकले १ लाख ४६ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ।...
काभा महिला नेसन्स भलिबलको उपाधि भारतले उचाल्याे
काठमाडौं । काभा महिला नेसन्स भलिबलको उपाधि भारतले जितेको छ।
फाइनलमा भारतले आयोजक नेपाललाई ३–२को सेटमा हराउँदै उपाधि जितेको हो। पाचौं सेटमा भारतले नेपाललाई १५–५ ले हराएको हो।
लिग चरणमा भारतलाई नेपालले हराए पनि फाइनलमा भने पराजित...
क्षेत्रीय मूल्य व्यापारमा नेपालको एकीकरणलाई सहयोग बढाउन आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।
कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले...
शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा
काठमाडाैं । शुक्रवार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी)...
प्रम भलिबल लिगको फाइलन खेल हेर्न नजाने निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न अनुपस्थित भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अहिले जारी फाइनल खेलमा अनुपस्थित भएका हुन् ।
अपराह्न ५...
पेरिस ओलम्पिकमा अमेरिका शीर्ष
सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र...
हेलिकप्टरमा यी पाँच जनाकाे जीवन समाप्त (नामावली सहित)
काठमाडौं । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको रहस्य खुलेकाे छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
साे हेलिकप्टर क्याप्टेन अरुण...
पृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी र परीक्षार्थी मर्कामा
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको अवरोध खुलाउन ढिलाइ हुँदा एम्बुलेन्सका बिरामी र एसईई पूरक परीक्षाका परीक्षार्थी बढी मर्कामा परेका छन् ।
बिहानैदेखि लामो समयसम्म जाममा...
महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद
एजेन्सी । अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ।
इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले...
























