सबै कम्युनिस्ट पार्टीबीच एकता : नेता पुन
ओखलढुंगा-नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुने जनाएका छन्।
ओखलढुंगामा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धार र प्रवृत्तिका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरिने बताएका हुन्। आफूहरूले समाजवाद कार्यान्वयन गर्ने...
अफ्रिकी मुलुकहरुले कोभाक्स खाेप दुई करोड ९१ लाख प्राप्त
एजेन्सी । अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् ।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल...
एकैपटक १६५ सडकको शिलान्यास
काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका...
उखान टुक्का र छलछाममा मात्रै सरकार व्यस्त
काठमाडौं, २१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट...
सेल्फीले बनाउन सक्छ डिप्रेसनको शिकार !
एजेन्सी । आजको युग स्मार्ट फोनकाे युग हाे प्रायः जसाे मानिसहरु सेल्फी क्लिक गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न धेरैले रुचि देखाउँछन्। प्रविधिको युगमा सेल्फी लिएर मानिस खुशी त भएका छन् तर यसको नकारात्मक पक्ष...
भारतमा एकैदिन ९० हजार काेराेना संक्रमित
एजेन्सी । भारतमा गत जनवरी १६ देखि नै कोरोनाविरुद्धको खोप कार्यक्रम सुरुवात भएको छ।
खोप लगाउन थालिएसँगै कोरोनाको खतरा नियन्त्रण हुने विश्वास व्यक्त गरिएको थियो।
तर त्यहाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा झनै बढ्न थालेको छ।...
साढे दुई करोडको पहुँचमा इन्टरनेट
काठमाडौंं । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार...
नेपाल र विश्व बैंकबीच आठ अर्ब ७० करोड रुपियाँ ९७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण...
काठमाडौं । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच आठ अर्ब ७० करोड रुपियाँ ९७५ मिलियन अमेरिकी डलर० बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सिंहदरवारमा शुक्रबार...
बेलायतले चार मुलुकका नागरिकलाई प्रतिबन्ध
काठमाडाैं- बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नाे देश छिर्न रोक लगाएको हाे।
यी...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं– आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने बनाइएको छ।
कांग्रेसले आगामी भदौ ७ गते १४औं...

























