जोर्डनका पूर्व युवराज हुसेन आफ्नै घरमै नजरबन्द

एजेन्सी । मध्ये पूर्वी राज्य जोर्डनको राजघरानाभित्र लामो समयदेखि चल्दै आएको द्वन्द सार्वजनिक भएको छ । जोर्डन नरेश अब्दुल्लाह दोश्राका सौतेनी भाई तथा पूर्व युवराज हम्जा बिन हुसेनले जोर्डन दसवारले आफूलाई घरमै नजरबन्द गरेको आरोप...

एएसजी आँखा अस्पतालमा एनएमबिका ग्राहकलाई १०% छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०% सम्म छुट दिन समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोड मध्ये कुनै...

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक

काठमाडाैं । प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा 'ऐशेलुको कांडाबोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । साे म्यूजिक भिडियाे गीतमा  नेपाल...

बाङ्लादेशमा पुनः एक हप्ता लकडाउन

एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा पुनः एक हप्ता लकडाउनकाे घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात...

आजदेखि देशभरका शैक्षिक संस्था सञ्चालनमा

काठमाडौं । नेपालभरका  शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन भएकाे छ ।  वातावरणमा सुधार आएको भन्दै सरकारले आजदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन गरेकाे जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव...

नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने

काठमाडौं । अबदेखि नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएकाे छ । जसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ । यो एक वर्षअघिकै अवस्था हो । एक वर्षअघिसम्म बैंकले दैनिक २०...

महाधिवेशनका लागि पत्रकार महासंघले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौं/नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ। त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ। निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै...

‘इटालियन सिरि ए’ मा युभेन्ट्सले टोरिनोसँग बराबरी खेल्याे

एजेन्सी – ‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्सले  टोरिनोलाई २–२ गोलको बराबरीमा खेल्न सफल छ । खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने...

भारत पुनः महामारीको विश्वकै ‘हटस्पट’ बन्दै

एजेन्सी । भारत पुनः एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ। पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक छ। शनिबार एकै दिन भारतमा ९० हजार भन्दा बढिमा संक्रमण पुष्टि भयो भने पाँच सय भन्दा धेरैको...

चिनियाँ नागरिकको डेरामा लुटपाटमा संलग्न चार पक्राउ

काठमाडौं/चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित चिनियाँ नागरिक युन जाओमेनको डेरामा गत सोमबार लुटपाट भएको थियो। लुटपाटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले शुक्रबार...

RECENT POSTS

HOT NEWS