एक महिनाभित्र बक्यौता महसुल असुल्न निर्देशन

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ । समिति सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा गठन...

चीनबाट अनुदानमा प्राप्त चिनियाँ खोप बुधवारदेखि लगाउने

काठमाडौं । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरू गरिने जानकारी...

वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद

रामेछाप - रामेछाप दोरम्बा गाउँपालिका-४ ओख्रेनी जंगलमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गोश्वाराबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक फेला पारी...

सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं -  मोरङकाे बिराटनगर महानगरपालिका-१४ स्थित जतुवा खोला छेउँमा को.२ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २५ वर्षीय कामेश्वर कामतको घटनास्थलमै मृत्यु भएको छ ।...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं -  काठमाडौं महानगरपालिका-२० जैसिदेवल डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएकी श्याम कुमारी चौधरीको कोठामा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही घर बस्ने संगिता मगरको कोठामा समेत फैलिएर सुनचाँदीका गहना,...

रिक्त पदमा निर्वाचित सांसद जानकीदेवी रामले सपथ लिईन्

काठमाडौं । नेकपा (एमाले) बाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले पद तथा गोपनियताको सपथ लिएकी छन् । आज सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराएका थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह...

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै...

चीनमा यात्रुबाहक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी ।  चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।...

सरकारले म्यानमारको आन्दोलनलाई समर्थन गर्नुपर्छ: कांग्रेस

काठमाडाैं ।  नेपाली कांग्रेसले म्यानमारमा भइरहेको आन्दोलनमा नेपाल सरकारले समर्थन गर्नुपर्ने जनाएको छ। ‘लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको रक्षाका लागि म्यानमारमा भइरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन र सैनिक ‘कू’ को भत्सर्ना गर्न नेपाल सरकार, नेपालका...

प्रभु बैंकद्वारा नेपालऔषधि व्यवसायी संघबीच सम्झौता

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा...

RECENT POSTS

HOT NEWS