पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै आयल निगम घेराउ गर्दै नेविसंघ

काठमाडौं । साेमबार पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बारम्बार पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै नेविसंघले दिउँसो नेपाल आयल निगम घेराउ गर्न...

युनाईटेडले ब्राइटनलाई हरायाे

एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको...

निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायाे

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ...

अभिनेता अक्षय कुमार होम–क्वारिन्टिन

मुम्बई । आइतबार विहान अभिनेता अक्षय कुमारले आफू कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । कोरोना रिर्पोट पोजेटिभ आएसँगै उनी होम–क्वारिन्टिनमा बसिरहेका थिए । अक्षय अस्पताल भर्ना भएका छन् । उनलाई सोही...

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा काेराेना

एजेन्सी । भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो। याेसँगै भारतमा कूल संक्रमितको संख्या १ करोड...

ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा चार पक्राउ

बाँके । ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका-५ बस्ने...

ओलीले वामदेवलाई हराएको नेपालको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको जनाएका छन्। नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा...

सत्ता समीकरणको राजनीतिमा ठाकुर तानातानमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता...

आज नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिदै

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरू...

नेपालमा एकै दिन ७२८ स्थानमा डढेलो

काठमाडौं । डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा...

RECENT POSTS

HOT NEWS