कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
नवलपरासी (पश्चिम) - नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित छैटौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा आइतबार...
संसद काम गर्न नसक्ने अवस्थामा : सांसद शशी श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको...
जनसेवा मावि महिलापुरुष खो खो प्रतियाेगितामा विजयी
काठमाडौं । प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा जनसेवा माध्यामिक विद्यालय विजयी भएको छ ।
२०४६ सालका जनआन्दोलनमा कीर्तिपुरका चार सहिदको सम्झनामा दुईदिनसम्म चलेको प्रतियोगितामा जनसेवा माविले विजयी भएको...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित २६६ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित अद्यावधिक गर्दै...
काेराेना संक्रमित बढेपछि काठमाडौं प्रवेश नाकामा एन्टिजेन टेस्ट गर्न हेल्प डेस्क
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाई गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी)को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्दै सम्बन्धित...
वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विज्ञकाे सुझाव
काठमाडौं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन...
गर्मीमा यसरी बच्नुहोस् खतरनाक रोगबाट
काठमाडौं । प्रायः जसाे जाडो मौसमको तुलनामा गर्मीयाममा बढीजसो मानिसहरु बिरामी हुने गर्दछन् । केहि दिनदेखि देशभर गर्मी बढेको छ। करिब एक वर्ष लामो कोरोना कहरपछि केहि तंग्रीएको अवस्थामा फेरि आक्रामक रुपमा फैलिएको कोरोना...
रूख रोप्नु पनि एक सुन्दर चीन निर्माण गर्ने अभियान : चिनियाँ राष्ट्रपति
एजेन्सी। चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार रूख रोप्न सामेल भए । उनले बेइजिङका नागरिक र विद्यार्थीहरुहरुसँगै बेल्चा उठाएका छन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन...
किरण एसियाकै उत्कृष्ट खेलाडीकाे सुचिमा
काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन्। गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो। अप्रिल...
युट्युबमा डिसलाइकको संख्या नदेखिने फिचर आउने
एजेन्सी । भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबमा रहेका भिडियो सामग्रीहरुको लोकप्रियता तथा अलोकप्रियताको मापनका लागि दर्शकबाट प्राप्त हुने लाइक तथा डिसलाइकको संख्या गणना सजिलो माध्यम बनिरहेको छ । आफूले हालेको भिडियोमा लाइक्सभन्दा डिसलाइक्सको संख्या बढी हुनु...

























