एएफसी कपमा आर्मीले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दै
काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।
दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत...
भारतमा एक केजी तरकारीको मूल्य १ लाख मात्र !
नयाँदिल्ली। भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।
यो तरकारको नाममा हो होप सुट्स । यो खानाले...
विभूषण चैत २७ गते वितरण गर्ने निर्णय
काठमाडौं/गत वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गरिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण...
वैशाख ३ गतेदेखि निगममा ईआरपी प्रणाली
काठमाडौं । नेपाल आयल निगम वैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन)देखि पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जनाएको छ ।
सफ्टवेयर...
चैत २९ देखि दराजको ‘नव वर्षको भव्य सेल’ सुरु
काठमाडौँ/दराजले चैत्र २९ देखि नव वर्षको भव्य सेल सुरु हुने घोषणा गरेको छ।
नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन...
प्रधानमन्त्री ओलीसँगको गठबन्धनमा जाने हाम्रो सम्भावना धेरै छः महन्थ ठाकुर
काडमाडौं/जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरू प्रधानमन्त्री केपी ओलीको गठबन्धनमा जाने सम्भावना धेरै रहेको जनाएका छन्।
सोमबार कुराकानी गर्दै जसपा अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीनै बढी सक्रिय भएकाले त्यस्तो...
कैलालीमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान
कैलाली/कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक...
प्रधानमन्त्रीद्वारा वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह
काडमाडौं/प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन्।
नास्टको ४४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै सोमबार ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको...
पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
रामपुर । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा...
Rana gives Away Pakistan Embassy Scholarships
9 th Annual Ambassador of Pakistan Scholarship programme was organized by Embassy
of Pakistan at Hyatt Regency, Kathmandu. Mr. Himalaya Shamsher Rana gave away
“Ambassador of Pakistan Scholarships” to 550 Nepali students. The scholarships amounting to
NRs...

























