आज पत्रकार महासङ्घको निर्वाचन
काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष...
आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै
काठमाडौं - चीन सरकारले सहयोग गरेको कोरोनाभाइरसविरुद्धको खोप 'भेरोसेल' आजदेखि लगाइने भएको छ । सरकारले यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा लगाउने तयारी भइरहेकाे छ ।
साे खोप...
नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना...
नेपालकै ठूलो ट्युमर बोर्ड नर्भिक हस्पिटलमा गठन
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर बोर्ड...
नेकपा माधव पक्षका तीन विद्यार्थी नेता निस्कासन
काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेता निष्कासनमा परेका छन् । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियू) का तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी मंगलबार...
गृहमन्त्री थापासहित पाँच मन्त्री कारबाहीमा
काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित पाँच जना मन्त्रीलाई सांसदबाट हटाउने भएको छ। गृहमन्त्री थापासँगै, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट...
खोटाङमा खेर जाने मकैको खोसेलाबाट सजावटका सामाग्री निर्माण
खोटाङ । जिल्लाकाे साकेला गाउँपालिकामा खेर जाने मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्री निर्माण गर्ने कार्य शुरू भएकाे छ ।
वि.सं. २०७३ सालदेखी सञ्चालित प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत स्थानीयलाई मकैको खोसेलाबाट विभिन्न...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने सरिता श्रेष्ठको घरबाट दराजको लक फोडेर नगद ६ लाख रुपैयाँ, १ थान घडी र सुन तथा हिराको बिभिन्न गहना समेत गरी करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको...
सिन्धुपाल्चोकमा माथिल्लो चाकु विद्युत् आयोजना सम्पन्न
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजीक्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार...
संसदीय व्यवस्था कि वैज्ञानिक समाजावदी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं - नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले चैत २९ गते राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न दलका नेता बुद्धिजीवी एवम् स्वतन्त्र बौद्धिक व्यक्तिहरुलाई एकठाउँमा ल्याई अन्तरक्रियात्मक...

























