काेराेना भाइरस संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक समस्या
एजेन्सी । विश्वभर काेराेना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब...
आज काेराेना संक्रमित ३३९ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै...
सरकार गम्भीर भएन प्रदूषण नियन्त्रणमा : विवेकशील
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज सो पार्टीले एक विज्ञप्ति जारी गर्दै...
नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने
काठमाडौं । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ ।
नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी...
विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन्।
त्रिभुवन विमानस्थलका एसएसपी रजेशनाथ बास्तोलाका अनुसार धनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा उक्त परिमाणको सुनसहित पक्राउ परेका हुन्। उनी फ्लाइ दुबईको उडानमार्फत् काठमाडौं आएका...
अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ ।
उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया र...
माकेद्वारा गण्डकीमा सरकार छाड्दै
काठमाडाैं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय नभएको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए। ‘अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित...
ब्राजिलमा काेभिड १९ काे संक्रमणबाट ज्यान जानेकाे संख्या दैनिक ४ हजार नाघ्यो
काठमाडौ । ब्राजिलमा कोरोनाभाइरसबाट मर्नेहरूको संख्या दैनिक ४ हजार नाघेको छ । गत २४ घन्टा भित्र ब्राजिलमा ४ हजारको मृत्यु भएको यो संख्या पहिलो पटक देखिएको छ ।
अस्पतालमा कोरोनाका बिरामीहरूले भडेका छन् । मानिसहरू...
नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँ दरले बढ्याे
काठमाडौ– बुधबार पनि नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ।
मंगलबार ८७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ८८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी...
म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी
गलेश्वर/यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला...

























