सुपारी, छोकडा र मरीचसंगै केराउ पनि आयात गर्नु पर्ने अवस्थामा नेपाल

काठमाडौं। विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको...

बिस्का: जात्राका लागि बनाइँदै रथ

काठमाडाैं । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि रथ बनाउन थाालिएकाे छ ।  यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध पाँचतल्ले मन्दिर प्राङ्गणमा भैलखः बनाउन शुरु गरिएको हो । भैलखः करिब ३० फिट अग्लो...

दैनिक २० किलो सुन आयात गर्न सकिने

काठमाडौंं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्...

अमेरिकाले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तर

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक...

द्रुतमार्गकाे ठेक्का रद्द गर्न निर्देशन

काठमाडौं । चिनियाँ कम्पनीलाई काठमाडौं-तराई/मधेश द्रुतमार्गको निर्माणको प्राविधिक छनोटमा पारेर ठेक्का प्रक्रिया अगाडि बढाइँदा त्रुटी भएको जनाउँदै संसदको सार्वजनिक लेखा समितिले ठेक्का नै रद्द गर्न निर्देशन दिएको छ । लेखा समितिले सार्वजनिक खरिद ऐन अनुसार...

उपत्यकामा मेलम्ची खानेपानी वितरण सुरु

काठमाडौं  । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले...

प्रचण्डले सर्बोच्च अदालतमा पनि हारे

काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ नगर्ने निर्णय गरेको छ । विहीबार प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणा, न्यायाधिश तेज बहादुर केसी र प्रकाश कुमार ढुंगनाको संयुक्त इजलासले प्रचण्डको निवेदनलाई...

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस १५२ जना सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १५२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २१३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण...

उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सकेन

काठमाडौँ l स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन  । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर...

मानव अधिकारले वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति चासो

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति चासो व्यक्त गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्‍न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको...

RECENT POSTS

HOT NEWS