आज सुन तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौं । सुन–चाँदीको भाउ फेरि बढेको छ । बुधबारको तुलनामा आज तोलामा ९०० रुपैयाँले सुनको भाउ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ५०० रुपैयाँ कायम...

हात्तीपाइले रोगविरूद्ध ११ जिल्लामा औषधि खुवाइँदै

काठमाडाैं । हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ। मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ। चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी...

टेलिकम र वाणिज्य बैङ्कले जेठदेखि मोबाइल मनी

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु...

इतिहासमा यसरी सुरु भयाे अप्रिलफूल

एजेन्सी । आज अप्रिल १ तारिख, याे  दिन संसार भरका मानिसहरूले  ‘अप्रिलफूल दिवस’ मनाइने चलन रहेकाे छ ।  आज धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउने गरिन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय...

बर्षाका कारण वायु प्रदुषण पनि कमी

काठमाडाैं  – बुधबार परेको पानीले काठमाडौं उपत्यका लगायतका केही ठाउँको वायु प्रदूषण केही मात्रामा कमी भएकाे छ । हल्का बर्षाद्का कारण हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको हो । हिजो पानी परेको र  हावासमेत...

आज बिमस्टेक मन्त्रीस्तरीय बैठक

काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ । सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले...

कोरोना ग्राफ उकालो लाग्दै

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो...

जेठ १ गतेदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा खुकुलो

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७०...

केयूकेएलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो...

पछिल्लो चौबीस घण्टामा १६२ जना सङ्क्रमणको पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक...

RECENT POSTS

HOT NEWS