चैत २३ गते प्रतिनिधिसभाको अर्को बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राखेका छन्।
बैठकमा टेकबहादुर बस्नेत, डा. डिला संग्रौला, देवप्रसाद...
सिंगटी आइपीओ बाँडफाँट अर्को साता मात्रै
काठमाडौं । सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ। बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ।
सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि...
अझै दुई तीन दिन मौसम सुधार नहुने
काठमाडौँ । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ...
चार दिन विद्यालय बन्द गर्ने निर्णय स्थानिय शैक्षिक संस्थाले मानेनन्
काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरकाे थियो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने...
पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
पाँचथर/पाँचथरको याङवरक गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय...
नेता नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी
काठमाडौँ/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी गरेका छन्।
बुधबार आफू पक्षीय युवा संघको राष्ट्रिय भेलामा पत्रकारहरुसँग संक्षित कुराकानी गर्दै नेता नेपालले पार्टी निर्माणमा आफ्नो योगदान ओलीको तुलनामा निक्कै...
सर्वोच्चको फैसलाबाट संसद् विघटन बदर भएपनि सरकारको मनस्थिति बदलिएन
काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले सर्वोच्च अदालतको फैसला नमानेको जनाएका छन् । बुधबारको संसद बैठकमा प्रमुख सचेतक गुरुङले सर्वोच्चको फागुन ११ गतेको फैसलाबाट संसद् विघटन बदर भएपनि सरकारको मनस्थिति नबदलिएको...
नेपालको कुल ग्राहस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
काठमाडौं । जीडीपीले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । साथै २०२३ मा ५.१...
देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह
काठमाडौं — उपत्यकालगायत देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह गरको छ । वायु प्रदूषणले स्वास्थ्यमा असर पार्ने भन्दै सरकारले सोमबारदेखि ४ दिनसम्म विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ । काठमाडौं उपत्यकाको...
स्टयान्डर्ड चार्टर्डले अवार्ड जित्याे
काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले ‘एक्सिलेन्स इन लर्निंग एन्ड डेभलपमेन्ट’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।
कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश...

























