यी हुन् आँखाको दृष्टि बढाउने सरल बिधि
काठमाडाैं । के तपाईंकाे आँखा कमजाेर भएकाे छ र ? यदि दृष्टि बढेकाे छैन भने अव चिन्ता लिनुपर्दैन आँखाकाे कमजोरपना हटाइ बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ ? यहाँ यहाँ जनाइएका...
विश्वकप छनोटमा पोर्चुगलको जित
काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत लक्जेमबर्गलाई पोर्चुगलले हराएकाे छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।
खेलको ३०औँ मिनेटमा गेर्सोन...
नेपालमा काेराेना भाइरसकाे जोखिम बढ्यो
काठमाडौं– भारतमा दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले नेपालमा जोखिम बढ्ने जनाइएकाे छ ।
भारतका विभिन्न सहरमा निषेधाज्ञा सुरु भएसँगै कामका लागि गएका नेपालीहरु फर्कने क्रम सुरु भएकाले पनि जोखिम बढ्ने विज्ञहरुले जनाएका...
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाईएको छ । संघीय संसद सचिवालयले अनुसार बैठक संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएकाे छ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको...
प्रदूषण बढाउँदै डढेलो
काठमाडौं । डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा...
प्रचण्ड र देउवाबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए। उनीहरूबीच...
सरकारको चार दिन विद्यालय बन्द गर्ने स्थानीयले यस कारण टेरेनन्?
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कूल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक...
अव काेभिड १९ काे लक्षण देखिए दस दिन आइसोलेसनमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा दैनिक रूपमा ६५ हजारभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा पनि लक्षण भएकालाई अस्पताल र नभएका सङ्क्रमितलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्नुपर्ने स्पष्ट पारेका छन्...
देशमा संघीयता आएकाेले विकासले गति लियाे : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता आएकै कारण विकासले गति लिएको दाबी गरेका छन् ।
मंगलबार विराटनगरमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ को नव निर्मित भवन उद्घाटन गर्दै संघीयता कार्यान्वयनको...
एनआईबीएलद्वारा भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू
काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ।
भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन्। बैंकले...

























