आज ज्योति लाइफको आईपीओ बाँडफाँड हुने

काठमाडौं - ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन...

प्रि-मनसुनमा पनि पर्याप्त वर्षा नहुने सम्भावना

काठमाण्डाै - यस वर्षको प्रि-मनसुनमा पनि पर्याप्त पानी नपर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका  छन् । हिउँदमा पनि पर्याप्त पानी नपर्दा सुख्खा बढेको छ । पर्याप्त पानी नपर्दा हिउँदे बालीमा समेत नोक्सानी भएको थियो । मौसमविद् प्रतिभा...

नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं : योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोशिस गर्नुपर्ने जनाएका छन्। बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गरेका हुन्। ‘नेकपा एमालेको एकता कायम...

शुक्रबारदेखि वाग्मती गोल्डकप राष्ट्रिय फुटबल

वाग्मती - मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब...

नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ अंकमा कायम

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२९ अंकले घटेको छ। नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ अंकमा कायम भएको छ। बिहीबार २०८ वटा कम्पनीको १ करोड २५ लाख १८...

नेपालमा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित थपिए

काठमाडाैं - पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको...

झा दम्पतीको शव नुन हालेर गाडिएको अवस्थामा भेटियाे

महोत्तरी । आफ्नै घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित विगत एक महिनादेखि वेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पतीको शव फेला परेको छ । स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी...

कोरोनाको त्रास बढ्दै छ , सरकारले स्कूलहरु भने बन्द नगर्ने

काठमाडाैं ।  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण...

भागरथी बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएन रिपोर्ट भागरथीसँग मिल्याे

कैलाली- बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी किशाेरी भागरथी भट्ट बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टको डिएन रिपोर्ट भागरथीसँग मिलेको छ। भागरथीको भजाइनल स्वाब र डिनए रिपाेर्ट दिनेशसँग म्याच भएको हो। दिनेश यसअघि नै पक्राउ परि अदालतको...

थ्री नेशन्स कपमा नेपालले किर्गिस्तानसँग भिड्ने

काठमाडौं । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानसँग भिड्ने भएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ । नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित...

RECENT POSTS

HOT NEWS