सूचना महामार्ग क्षेत्रमा ७६७ किमी अप्टिकल फाइबर जडान
काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन...
अब चाँडै नेपालबाट विद्युत आयात गर्छौं : बंगलादेशका विदेश मन्त्री
नेपालले बंगलादेशलाई जलविद्युत निर्यात गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले सोमबार जानकारी दिएका छन् । बंगलादेश, नेपाल र भारतबीच यसका लागि त्रिपक्षीय सम्झौता हुन लागेको उनको भनाइ छ ।
‘तीन...
नबिल बैंककाे युएस डलर नबिल आईकार्ड
काठमाडाैं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आईकार्ड ल्याएको छ ।
बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको...
आइएमई पे एपबाटक्यु आर स्क्यान गर्न मिल्ने
काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे...
सर्लाहीमा टाउको काटिएको अवस्थामा शव फेला
सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन...
चितवन मेडिकलमा कलेजोको सफल प्रत्यारोपण
काठमाडौं । काठमाडाैं उपत्यकाबाहिर प्रथमपटक कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको छ ।
चितवन मेडिकल कलेजले बिहीवार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी ५४ वर्षीय धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको...
जर्मनीले नेपालको ग्रिन रिकभरीका लागि १० मिलियन युरो अनुदान दिने
काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो...
वेखबर छन् तरकारीमा उच्च विषादीका विषयमा उपभोक्ता
काठमाडौं । उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्दै आएका हरिया तरकारीमा अत्याधिक रुपमा विषादी पाइएको छ ।
उपत्यका भित्रिने हरिया तरकारीमा उच्च मात्रामा विषादीको प्रयोग पाइएको कालीमाटी विषादी परीक्षण एकाइले जनाएका छन् । इकाइका अनुसार विभिन्न आठ...
म्याग्दीमा बिदेशबाटआए १० दिन क्वारेन्टीन बस्ने नियम
बेनी । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गृहमन्त्रालयले हाइअलर्ट राखेसँगै बिदेशबाट आएर म्याग्दी जिल्ला प्रवेश गर्ने सबैलाई १० दिन क्वारेन्टीन बस्ने नियम बनाइएको छ ।
बिदेशबाट आएकाहरुमा कोरोनाको नयाँ भाइरसको संक्रमण र फैलावटलाई ध्यानमा...
नयाँ भवन बनाउँदै आयल निगम
काठमाडौं । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।
गोरखा भूकम्पका कारण भवनमा क्षति...

























